भारत / चीन / सार्क « Khabarhub

भारतीय काँग्रेसमा नयाँ अध्यक्ष चयन गर्न सोनिया गान्धीको आग्रह

नयाँ दिल्ली – भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गरेकी छिन् । उनले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु गर्न सोमबार आग्रह गरेको जनाइएको छ । केन्द्रीय समितिको बैठकको शूभारम्भका क्रममा उनले “पूर्णकालिन र देखिने अध्यक्ष” चयन गर्न आग्रह गरेकी हुन् । उनले आफु अन्तरिम…