Live on
Your Voice, Your Power
काठमाडौं - चीनमा कोरोना भाइरसको संक्रमितको संख्या २९ लाख भन्दा बढी रहेको एउटा अध्ययन प्रतिवेदनले दावी गरेको छ । कोरोना संक्रमितबारे चिनियाँ अधिकारीको दावीलाई चुनौती दिने गरीको अमेरिकन इन्टरप्राइजेज इन्ष्टिच्युट (एइआई) को उक्त प्रतिवदेनमा चीनमा १० हजार नभई २९ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित रहेको दावी गरिएको छ । अप्रिल ७ मा सार्वजनिक…