भारत / चीन / सार्क « Khabarhub

चामत्कारिक रुपमा एकै दिनमा चीनले बनायो हस्पिटल !

काठमाडौं- चिनियाँहरु काममा निकै मेहनती र लगनशील हुन्छन् भन्ने हालै उनीहरुले गरेको एउटा कामले पुष्टि भएको छ । उनीहरुले एकै दिनमा अस्पताल निर्माण सम्पन्न गरेका हुन् । बिहान थालिएको अस्पताल निर्माणको काम बेलुकासम्म निर्माण पूरा गरिएको थियो । चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि बिरामीहरुको उपचारका लागि उक्त अस्पतालकाे निर्माण गरिएको हो ।…