Live on
Your Voice, Your Power
भारत– उत्तर प्रदेशको अमेठीमा विपक्षी कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीलाई आम निर्वाचनमा पराजित गरेकी भारतीय जनता पार्टी भाजपाकी प्रभावशाली नेतृ स्मृति इरानीका सहयोगीको गोली हानी हत्या भएको छ । इरानीका सहयोगी सुरेन्द्र सिंहलाई गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिंह इरानीका नजिकका सहयोगी रहेको जनाइएको छ । सुतिरहेका बेला उनलाई अज्ञात समूहले…