भारत / चीन / सार्क « Khabarhub

कर्फ्यूबीच जम्मू कश्मीरमा प्रदर्शन

नयाँ दिल्ली– जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ‘३७० र ३५ ए’ खारेज गरिएपछि कश्मीरमा विशाल प्रदर्शन भएको छ । सरकारले सो क्षेत्रमा कर्फ्यू लगाएपनि कर्फ्यू तोडेरै मानिसहरु प्रदर्शनमा उत्रेका हुन् । बेलायती समाचार संस्था बीबीसीले उक्त प्रदर्शनको भिडियो सार्वजनिक गरेको हो । हाल सो क्षेत्रमा इन्टरनेट, टेलिफोन लगायतका सञ्चारसामग्री बन्द रहेका…