भारत / चीन / सार्क « Khabarhub

यात्रु बस दुर्घटना हुँदा भारतमा २९ जनाको मृत्यु

नयाँ दिल्ली– भारतीय राज्य उत्तर प्रदेशको यमुना एक्सप्रेसवे (राजमार्ग)मा सोमबार विहान एक यात्रु बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट संघीय राजधानी नयाँ दिल्लीतर्फ आइरहेको बस दुर्घटनामा अन्य १७ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार लखनउबाट दिल्लीका लागि हिँडेको अवध डिपोको बस आगराको झरना नालामा खसेको हो…