भारत / चीन / सार्क « Khabarhub

सार्क राष्ट्रमा कोरोनाभाइरसले ३३५ जनाको मृत्यु

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा शुक्रबार विहान समाचार तयार पार्दासम्म ३३५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा २२७, पाकिस्तानमा ६५, बंगलादेशमा २१, अफगानिस्तामा १५ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ३३५ पुगेको हो । माल्दिभ्स र नेपालमा संक्रमणका घटना बढिरहेको…