भारत / चीन / सार्क Archives | Page 335 of 339 | Khabarhub Khabarhub

पाकिस्तानबाट रिहा भएपछि अभिनन्दनको पहिलो भिडियो सार्वजनिक

एजेन्सी - पाकिस्तानबाट मुक्त भइ स्वदेश फर्किएका भारतीय वायुसेनाका विङ्ग‌ कमाण्डरको नयाँ भिडियो सार्वजनिक भएको छ । भिडियोमा पाकिस्तानी सेनाको हिरासतबाट हालै मुक्त भएर भारत फर्केका भारतीय वायुसेनाका विङ्ग‌ कमाण्डर अभिनन्दन वर्तमानले पाकिस्तानी सेना आफूसँग व्यावसायिक रूपमा प्रस्तुत भएको जनाएका छन् । भारतीय वायुसेनाको वर्दी लगाएर भिडियोमा प्रस्तुत भएका विङ्ग कमाण्डर अभिनन्दनले पाकिस्तानी सेनाको व्यवहारबाट…