भारत / चीन / सार्क « Khabarhub

मोदीले गरे मन्त्रिपरिषद्‍मा फेरबदल, क–कसलाई कुन मन्त्रालयको जिम्मा ?

भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि गठन गरेको मन्त्रिपरिषद्मा पहिलो मन्त्रिपरिषद्मा फेरबदल गरेका छन् । प्रधानमन्त्री मोदी नेतृत्वको सरकारमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाहलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ भने यसअघिका गृहमन्त्री राजनाथ सिंहलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघिकी रक्षामन्त्री निर्मला सीतारमणले भने अर्थमन्त्रीको जिम्मेवारी पाउने भएकी छिन् । यसअघिका…