भारत / चीन / सार्क « Khabarhub

ट्रम्पको भ्रमणमा सुकुम्बासी बस्ती छेक्न ६ सय मिटर लामो पर्खाल !

भारत- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारबाट भारतको भ्रमण गर्दैछन् । उनको भारत भ्रमणलाई भव्य बनाउन प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले तयारी पनि उस्तै किसिमको बनाएको छ । ट्रम्पले गुजरातको अहमदावाद सहरको भ्रमण गर्ने जनाइएको छ । । ‘नमस्ते ट्रम्प’ नाम दिइएको एउटा कार्यक्रममा ट्रम्प र मोदीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । ट्रम्पको भारत भ्रमणको…