भारत / चीन / सार्क « Khabarhub

चिनियाँ राष्ट्रपतिकाे कामप्रति असन्तुष्टि जनाउने कानून अधिकारकर्मी पक्राउ

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चीनफिङले मुलुकका लागि चालेका कदमप्रति असन्तुष्टि जनाउने एक कानून अधिकारकर्मी पक्राउ परेका छन् । कोरोना भाइरसको महामारी नियन्त्रण लगायत मुलुकको संकट समाधानका लागि राष्ट्रपति सीले चालेका कमदप्रति असन्तुष्टि जनाउने शु झियोङ पक्राउ परेका हुन् । केही दिन अघि कोरोना नियन्त्रणमा चीनले चालेको काम प्रभावकारी नदेखिएको जनाउँदै उनले राष्ट्रपतिले ‘बाटो छाड्न’ भनेका…