Live on
Your Voice, Your Power
लाहोर– पाकिस्तानको लाहोरस्थित एक सुफी मस्जिद (दाता दरबार) बाहिर भएको बिस्फोटमा ८ जनाको मृत्यु भएको छ । बिस्फोटमा परी २५ जनाभन्दा बढी घाइते भएका जनाइएको छ । बिस्फोटमा परि मारिनेमा ४ जना सुरक्षाकर्मीसहित सर्वसाधारण छन् । मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वारमा बिस्फोट भएको जनाइएको छ । यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो…