भारत / चीन / सार्क « Khabarhub

भारतले पाकिस्तानतर्फ बग्ने नदीको बाटो ब‌ंग्याउँदै

एजेन्सी– भारतले पाकिस्तानतर्फ जाने नदीमा पानीको अंश कम गर्ने भएको छ । ४४ जना भारतीय अर्धसैनिकको ज्यान जानेगरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती बम आक्रमणपछि भारतीय जलश्रोतमन्त्री नितिन गड्करीले भारत भएर पाकिस्तान जाने तीन नदिहरुको पानीको बाटोलाई परिवर्तन गरी भारततर्फ ल्याउने परियोजना अघि बढाउने जनाएका हुन् । एक साताअघि भएको आक्रमणको जिम्मा पाकिस्तानलाई आधार…