Live on
Your Voice, Your Power
चीन- चीनको वुहान शहर सुनसान बनेको छ । करीब एक करोड दश लाख जनसंख्या भएको वुहान शहर कोरोनाको संक्रमण फैलिएपछि सुनसान बनेको हो । कोरोनाको संक्रमण फैलिएपछि वुहान शहरमा सवारी साधनमा रोक लगाइएको छ । मध्य चीनमा अवस्थित वुहान शहर विश्वका विभिन्न भूभागबाट चीन प्रवेश गर्ने मुख्य द्वार हो । तर शहर अहिले विश्वका लागि बन्द गरिएको…