भारत / चीन / सार्क « Khabarhub

भारतका पूर्व वित्तमन्त्री जेटलीको अन्तिम संस्कार सम्पन्न

एजेन्सी– भारतका पूर्व वित्तमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको आइतबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । भारतको राजधानी दिल्लीस्थित यमुना नदी किनारको निगमबोध घाटमा जेटलीका पुत्र रोहनले दागबत्ती दिएका थिए । भारी वर्षाका बीच उनको अन्तिम संस्कार सम्पन्न भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अन्तिम संस्कारमा उपराष्ट्रपति वैंकेया नायडु, गृहमन्त्री…