Live on
Your Voice, Your Power
हङकङ– चीन सरकारको एकपछि अर्को धम्की र चेतावनीका बावजुद हङ्कङमा आइतबार पनि दशौं हजार लोकतन्त्रवादी प्रदर्शनकारीले प्रदर्शनलाई निरन्तरता दिएका छन् । भारी वर्षाको परवह नगरी प्रदर्शनकारी प्रदर्शनका लागि भेला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनका लागि दशौं हजार प्रदर्शनकारी हङ्कङको भिक्टोरिया पार्कमा भेला भएका छन् । विगत १० सातायता जारी प्रदर्शन हिंसात्मक बन्दै जाँदा…