Live on
Your Voice, Your Power
देहरादून– उत्तराखण्डको अउली नगरमा भएको भव्य वैवाहिक कार्यक्रममा थुप्रिएको करिब तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ । स्थानीय अधिकारी अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराहरुको विवाहका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । स्थानीय सफाई कर्मचारीले बिहेका कारण दुर्गन्धित भएको क्षेत्रमा पूर्ण रुपमा सफाई गरिएको जनाएका छन् । दक्षिण अफ्रिकाका गुप्ता परिवारका दुई छोराको…