भारत / चीन / सार्क « Khabarhub

सन् २०१४ को रेकर्ड तोड्ने दिशामा मोदीको पार्टी

दिल्ली– भारतमा भएको आम निर्वाचन अन्तर्गत जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार सत्तारुढ भारतीय जनता पार्टी भाजपाले अघिल्लो निर्वाचनमा भन्दा धेरै सिट जित्ने देखिएको छ । पछिल्लो नतिजाअनुसार भाजपा २ सय ८१ सिटमा अगाडि छ भने भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स एनडीए गठबन्धनले ३ सय २९ सिटमा अग्रता लिएको छ । त्यस्तै, भारतीय कांग्रेसले ६३ सिटमा अग्रता…