भारत / चीन / सार्क « Khabarhub

अन्ततः नेपालीसँग माफी माग्दै भारतीय सांसदले गरिन आफ्नो ट्विट डिलिट

काठमाडौं– भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीकी विधायिका अल्का लाम्बाले नेपालीसँग माफी माग्दै आफ्नो ट्विट डिलिट गरेकी छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरेर नेपालीलाई ‘चौकीदार’ भनेकी थिइन् । उनले ट्विटमा भनेकी थिइन्, प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला, ‘चौकीदार’ त नेपालबाट पनि मगाउन सकिन्छ, नेपालका चौकीदार ‘चोर’ हुँदैनन् । सन् २०१४ को लोकसभा…