भारत / चीन / सार्क Archives | Page 44 of 299 | Khabarhub Khabarhub

चीनको आर्थिक वृद्धिदर : अव्यवहारिक लक्ष्य, परिणाम न्यून

काठमाडौँ- चिनियाँ जन कांग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदाता सम्मेलन (सीपीपीसीसी) को सम्मेलनसँगै विभिन्न सूचकांकले आगामी वर्षहरुमा चीनको कुल ग्राहस्थ उत्पादन अर्थात् जीडीपी घट्ने देखिएको छ । सन् २०२२ मा चीनले जीडीपी वृद्धिदर ५ प्रतिशत हुने लक्ष्य राखेको थियो । तर वास्तविक वृद्धि भने केबल ३ प्रतिशतमा सीमित हुन पुग्यो । पछिल्लो समय शून्य कोभिड…