भारत / चीन / सार्क « Khabarhub

भारतको आक्रमणबाट ११ सैनिक र ४० सर्वसाधारण मारिए : पाकिस्तान

इस्लामावाद- गत साता भारतसँगको तनावका क्रममा भएको हवाई तथा स्थल सेनाको भिडन्तमा कम्तीमा पनि ११ जना सैनिक मारिएको पाकिस्तानले स्वीकारेको छ । पाकिस्तानी सेनाले भारतको उक्त ‘कायरतापूर्ण आक्रमण’को प्रतिकार गर्दै गर्दा कम्तिमा ११ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ । उक्त भिडन्तका क्रममा ७८ जना सैनिक घाइते भएको पाकिस्तानी सेनाको जनसम्पर्क शाखा (आईएसपीआर)ले मंगलबार विज्ञप्तिमार्फत्…