Live on
Your Voice, Your Power
काठमाडौँ- भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा आएको छ । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बंगलादेशी समकक्षी शेख हसिनाले पाइपलाइनको उद्घाटन गरेका थिए । दुई मुलुकका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत ‘भारत–बंगलादेश मैत्रिपूर्ण पाइपलाइन’ को उद्घाटन गरेका हुन् । यस पाइपलाइनले भारत पश्चिम बंगाल राज्यको सिलिगुडीमा रहेको नुमालिगढ प्रशोधन केन्द्रको टर्मिनलबाट बंगलादेशको पार्वतीपुर डिपोलाई…