भारत / चीन / सार्क « Khabarhub

खानेपानी र बिजुलीको अभावविरुद्ध कराँचीमा प्रदर्शन

काठमाडौं – खानेपानी र बिजुलीका आपूर्ति नियमित बनाउन माग गर्दै पाकिस्तानको कराँचीमा प्रदर्शनको आयोजना गरिएको छ । शहरमा जारी खानेपानी र बिजुलीको अभावको विरोधमा कराँचीको युनिभर्सिटी रोडमा प्रदर्शनको आयोजना गरिएको हो । पाकिस्तानको एआरवाई न्युजका अनुसार प्रदर्शनका कारण शहरको यातायात प्रणाली अस्तव्यस्त भएको छ । प्रदर्शन मत्थर पार्न प्रहरी र प्रदर्शनकारी नेतृत्वबीचको वार्ता सफल हुन…