Live on
Your Voice, Your Power
काठमाडौं – केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुर र ब्रुनाइको भ्रमण गरे । उनको यो भ्रमणबाट दक्षिणपूर्वी एशियाली मुलुक र भारतबीच रणनीतिक साझेदारी र द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । मोदीको भ्रमणलाई धेरैले दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियान र भारतबीच बढ्दो साझेदारीका रुपमा व्याख्या गरेका छन् । मोदीले आफ्नो भ्रमणका…