Live on
Your Voice, Your Power
इस्लामावाद- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तानलाई करको दायरा बढाउन आग्रह गरेको छ । आईएमएफले पाकिस्तानी अधिकारीलाई कृषि, घरजग्गा, खुद्रा व्यापारजस्ता क्षेत्रलाई करको दायरामा ल्याउन आग्रह गरेको हो । आर्थिक समस्याको सामना गरिरहेको पाकिस्तानका अधिकारीहरुसँगको भेटवार्ताका क्रममा आईएमएफले यस्तो आग्रह गरेको पाकिस्तानको जियो न्युजले जनाएको छ । पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलरबराबरको सम्झौता हुनुअघि आईएमएफले…