भारत / चीन / सार्क « Khabarhub

एयर चाइनाको ढाका–बेइजिङ सिधा उडान सुरू

ढाका – बङ्गलादेशको राजधानी ढाका र चीनको बेइजिङ जोड्ने सिधा उडान सुरू भएको छ । सेवाको बुधबार हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक समारोहका साथ उद्घाटन गरिएको छ । बङ्गलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री मोहम्मद फारुक खानले एयर चाइना ढाकादेखि बेइजिङ र बेइजिङदेखि ढाकासम्मको सिधा उडानको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ढाकादेखि…