भारत / चीन / सार्क « Khabarhub

पेरिसमा भारतीय हतियारको प्रदर्शनी

एजेन्सी – फ्रान्सको राजधानी पेरिसमा आयोजित हतियार तथा रक्षा सामग्री प्रदर्शनीमा भारतीय कम्पनी पनि सहभागी भएका छन् । पेरिसमा आयोजित युरोस्याटरी २०२ प्रदर्शनीमा भारतीय रक्षा उपकरण निर्माता डीआरडीओका साथै निब डिफेन्स, भारत फोर्जजसहित अन्य निजी तथा सार्वजनिक कम्पनीहरुको पनि सहभागिता रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । डीआरडीओका अनुसार प्रदर्शनीमा ११ वटा प्रमुख रक्षा…