Live on
Your Voice, Your Power
काठमाडौं – पाकिस्तानको बलोचिस्तानमा पछिल्लो दुई सातायता १९ जनालाई जबरजस्ती बेपत्ता पारिएको पाइएको छ । बलोचिस्तानमा भइरहेको भनिएको संदिग्ध नरसंहारको विरोधमा आगामी जुलाई २८ मा आयोजना गर्न लागिएको प्रदर्शनअघि बेपत्ताका घटना बाहिर आएको हो । बेपत्ता पारिएकामध्ये ४ जनालाई पछि छाडिएको र ६ जनाको शव फेला परेको जनाइएको छ । बलोचिस्तान पोस्टका अनुसार प्रान्तको बेपत्ता…