भारत / चीन / सार्क « Khabarhub

चिनियाँ मूलका अस्ट्रेलियन लेखकलाई चीनमा निलम्बित मृत्युदण्डको सजाय

काठमाडौं- चीनमा चिनियाँ मूलका अस्ट्रेलियन लेखकलाई निलम्बित मृत्युदण्डको सजाय दिइएको छ । जासुसी गरेको आरोपमा चीनको एउटा अदालतले अस्ट्रेलियन लेखक डा. याङ हेङजुनलाई निलम्बित मृत्युदण्डको सजाय दिएको हो । जासुसीको आरोपमा पक्राउ परेको पाँच वर्षपछि उनलाई उक्त सजाय सुनाइएको न्यूयोर्क टाइम्सले जनाएको छ । अस्ट्रेलियन अधिकारीका अनुसार यो सजाय दुई वर्षपछि आजीवन कारावासमा परिणत हुन…