भारत / चीन / सार्क Archives | Page 67 of 299 | Khabarhub Khabarhub

भारतमा नक्कली कम्पनी खडा गरी ठगी गर्ने पक्राउ

काठमाडौँ- नक्कली कम्पनी खडा गरी ठगी गरेको आरोपमा भारतमा एकजना पक्राउ परेका छन् । नक्कली कम्पनी खडा गरेको र मानिसहरुलाई ती कम्पनीमा उच्च तहको पद दिएर ठगी गरेको आरोपमा डोत्र्से नाम गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । राजधानी दिल्लीबाट भागेर पूर्वी बिहार राज्यमा लुकेर बसेको अवस्थामा उनी पक्राउ…