भारत / चीन / सार्क « Khabarhub

चीनमा कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको मृत्यु

काठमाडौं - चिनियाँ सहर क्वाङचौमा एक कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको ज्यान गएको छ । पुलमा गुडिरहेका पाँच वटा सवारी साधन नदीमा खसेको छ। एक जना घाइते भएका छन्। यसरी खस्नेमा एउटा सार्वजनिक बस पनि रहेको बताइएको छ। यो दुर्घटनामा दुई जनाको ज्यान गएको छ। तीन जना अझै हराइरहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। बिहीबार…