भारत / चीन / सार्क Archives | Page 69 of 299 | Khabarhub Khabarhub

इमरान खानको सुरक्षाका लागि २४ करोड पाकिस्तानी रुपैयाँ खर्च

काठमाडौँ- पूर्व प्रधानमन्त्री इमरान खानको सुरक्षाका लागि पाकिस्तान सरकारले २४ करोड पाकिस्तानी रुपैयाँ खर्च गरेको खुलासा भएको छ । पाकिस्तानी प्रहरीका महानिरीक्षक अकबर नासिर खानले पाकिस्तानको माथिल्लो सदन सिनेटलाई दिएको जानकारीअनुसार खानको सुरक्षाका लागि २४ करोड पाकिस्तानी रुपैयाँ खर्च भएको हो । उनले अब खानलाई दिँदै आएको सुरक्षा फिर्ता लिएको समेत सिनेटलाई जानकारी गराए ।…