Live on
Your Voice, Your Power
बेइजिङ- चीनमा इसाई गिर्जाघरका एक जना पादरीलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । चीनको गान्जिङ्झी जिल्ला जनअदालतले डालियनका पादरी कान सियाओङलाई १४ वर्षको जेल सजाय सुनाएको हो । उनीसँगै अदालतले उनकी श्रीमती वाङ फेङयीङलाई पनि चार वर्षको कारावास सजाय सुनाएको छ । त्यसैगरी, उनका साझेदार चु सिन्युलाई १० वर्ष र अन्य तीन सहकर्मीलाई समान…