Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । प्रान्तको माथिल्लो दिरबाट चित्राल जिल्ला जाँदै गर्दा यात्रुवाहक गाडी खाडलमा खसेको उद्धार टोलीले जनाएको छ । स्थानीयवासी र उद्धार टोलीले घटनास्थलमा पुगेर घाइते र शवलाई अस्पताल…