भारत / चीन / सार्क Archives | Page 82 of 343 | Khabarhub Khabarhub

पाकिस्तानमा कङ्गो भाइरसका कारण एक जनाको मृत्यु

कराँची- पाकिस्तानमा कङ्गो भाइरसका कारण एक जनाको मृत्यु भएको छ । पाकिस्तानबाट प्रसारण हुने एआरवाई समाचार च्यानलका अनुसार पाकिस्तानको कराँचीमा रहेको एक अस्पतालमा २८ वर्षे पुरुषको मृत्यु भएको हो । सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार कङ्गो भाइरसका कारण मृत्यु भएका २८ वर्षे मोहम्मद आदिल लियाकतावादमा बसोबास गर्दै आएका थिए । उनी पेशाले मासुपसले रहेको जनाइएको…