Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिबन्धित आतंकवादी समूह जैश–ए–मोहम्मदले पाकिस्तानको पेशावर सहरमा खुलेआम पैसा संकलन गर्ने गरेको पाइएको छ । यस संगठनले पेशावरमा प्रहरीकै सामुन्ने पैसा संकलन गर्ने गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । शौकत अली कश्मीरीले ट्वीटमा लेखेका छन्, ‘पाकिस्तानको पेशावरमा प्रतिबन्धित आतंकवादी संगठन जैश–ए–मोहम्मदले खुलेआम पैसा संकलन गरिरहेको घटनाले अतिवादी समूहको सक्रियताबारे चिन्ता बढाएको छ ।…