Live on
Your Voice, Your Power
काठमाडौँ- उद्योग तथा व्यापारमन्त्री समेत रहेका रूसका उपप्रधानमन्त्री डेनिस मान्टुरोभ भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । दुई देशबीचको व्यापार सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले सञ्चालित अन्तरसरकारी रूसी–भारतीय आयोगको सह–अध्यक्षता गर्न रुसी उपप्रधानमन्त्री मान्टुरोभ सोमबार नयाँ दिल्ली पुगेका हुन् । भारतस्थित रूसी दूतावासले ट्वीटरमा लेखेको छ, “डेनिस मान्टुरोभ कामको सिलसिलामा भारत आउनुभएको छ ।…