Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाका एक जना नेताले भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीले विदेशी भूमिमा भारतको छवि धमिलो पार्न खोजेको अरोप लगाएका छन् । अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित एक सभामा काङ्ग्रेस नेता गान्धीले राजदण्डका बारेमा गरेको टिप्पणीबाट भारतको प्रतिष्ठामा आँच आएको तेलाङ्गाना राज्यका भाजपा प्रवक्ता एनभी सुभाषले बताएका छन् ।…