Live on
Your Voice, Your Power
काठमाडौँ- श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले लोपोन्मुख टोक मकाक प्रजातिका एक लाख बाँदर निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना अघि सारेपछि पशु अधिकारकर्मीहरूले विरोध गरेका छन् । भ्वाइस अफ अमेरिकाले जनाएअनुसार एक लाख टोक मकाक बाँदर चीन निर्यात गर्ने कृषिमन्त्रीको योजनाको विरोधमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले लोपोन्मुख वन्यजन्तुको सूचीमा राखेको…