भारत / चीन / सार्क « Khabarhub

भारतको सहयोगमा बंगलादेशले पूर्वाधारका तीन वटा परियोजना निर्माण गर्ने

ढाका- बंगलादेशले भारतको सहयोगमा पूर्वाधारका तीन वटा परियोजना निर्माण गर्ने भएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको भारत यात्राका क्रममा यसबारे टुङ्गो लाग्ने बंगलादेशको समाचार संस्था बंगलादेश संवाद संस्था बीएसएसले जनाएको छ । प्रधानमन्त्री हसिनाले यही सेप्टेम्बरमा जी २० को शिखर सम्मेलनमा सहभागी हुन भारतको भ्रमण गर्ने कार्यक्रम छ । उनको भारत भ्रमणका क्रममा दोस्रो…