युद्ध / शान्ति « Khabarhub

टर्कीमा रुस-युक्रेन वार्ता : बन्दी रिहा गर्ने सहमति

इस्तानबुल - टर्कीको इस्तानबुलमा बुधबार भएको वार्ता पछि रुस र युक्रेन बन्दी रिहा गर्नका लागि सहमत भएका छन्। इस्तानबुलमा बुधबार आधा घण्टा भन्दा छोटो समयमा सकिएको वार्तामा सो सहमति भएको हो। युद्ध विरामका लागि प्रयास भने दुई देशका राष्ट्रपतिको भेटमा नै अघि बढ्ने जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ५० दिनको डेट लाइन दिएपछि…