युद्ध / शान्ति « Khabarhub

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक एउटा अत्याधुनिक लडाकु जहाज एफ-१५ लाई निशाना साँधेको जनाएको छ। अमेरिका र इजरायल दुवै देशले प्रयोग गर्दै आएको यो एफ १५ लडाकुलाई आफ्नो वायु रक्षा प्रणालीमार्फत निशाना बनाएको दाबी इरानले गरेको छ। इरानको सेनाका अनुसार उक्त जेट दक्षिणी तटनजिक इरानी हवाई क्षेत्रमा प्रवेश गरेपछि ट्र्याक…