युद्ध / शान्ति « Khabarhub

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको मृत्यु भएको छ । इजरायली सैनिकको आक्रमणमा मारिने शान्ति सैनिकको पहिचान इन्डोनेसियाली नागरिकका रूपमा भएको छ। इन्डोनेशियाको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै थप तीन सैनिक पनि आफ्नै देशका घाइते भएको जनाएको छ। इन्डोनेसियाले घटनाको कडा निन्दा गर्दै निष्पक्ष र पारदर्शी छानबिनको माग गरेको छ।…