युद्ध / शान्ति « Khabarhub

कमजोर नौसेना भए पनि उस्तै छ स्ट्रेट अफ होर्मुजमा इरानको दबदबा

तेहरान- इरानले बुधबार दुई व्यापारिक जहाज नियन्त्रणमा लिएको छ। अमेरिकी संस्था सीएनएनका अनुसार यस क्रममा तीव्र गतिका साना डुङ्गाहरू प्रयोग गरिएको थियो। यसले स्पष्ट इरानको नौसेना कमजोर भए पनि उसले स्ट्रेट अफ होर्मुज क्षेत्रमा अझै प्रभाव पार्न सक्ने क्षमता राख्ने देखाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षा मन्त्री हेगसेथले बारम्बार इरानको नौसेना लगभग समाप्त…