युद्ध / शान्ति Archives | Page 15 of 17 | Khabarhub Khabarhub

ट्रम्पद्वारा उत्तर कोरियाली नेता किमको स्वास्थ्य लाभको कामना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  स्थानीय समयानुसार मंगलबार ट्रम्पले नेता किम गम्भीर विरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्थास्थ्य लाभको कामना गरेका हुन् । ‘उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन,…