युद्ध / शान्ति « Khabarhub

अमेरिकी राष्ट्रपतिको वार्ता प्रस्तावलाई इरानले दियो आपराधिक व्यवहारको संज्ञा

तेहरान- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको वार्ता प्रस्तावलाई आलोचना गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इरानको विदेश मन्त्रालयले मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पको संवाद आह्वानको आलोचना गरेको हो। इरानले वासिङ्टनमाथि वैमनस्यपूर्ण र आपराधिक व्यवहार गरेको आरोप लगाएको छ। ट्रम्पले इजरायली संसद्मा दिएको सम्बोधनमा तेहरानसँग सम्झौताका लागि तयार रहेको बताएका थिए। गत जुन महिनामा अमेरिकाले…