Live on
Your Voice, Your Power
मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको निशानामा परेको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमणबाट भौतिक ठूलो क्षति पुगेको छ, तर मानवीय क्षति भने भएको छैन। यसअघि बहराइनले अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालयलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । यसबाट मानामामा तीनवटा भवन क्षतिग्रस्त भएका छन्। अमेरिकी दूतावासको आग्रह– मानामाका होटल छाड्नुस्…