Live on
Your Voice, Your Power
गाजा- इजरायलले गाजा पट्टीभरि गरेको आक्रमणमा बुधबार कम्तीमा २३ जना प्यालेस्टिनीको ज्यान गएको छ। चिकित्सकहरूलाई उद्धृत गर्दै अल जजिराले जनाए अनुसार अक्टोबरमा ‘युद्धविराम’ सुरू भएयताकै सबैभन्दा घातक दिनमध्ये यो एक हो। अल जजिरासँग कुरा गर्दै चिकित्सकहरूले बुधबार मारिनेमा धेरै बालबालिका छन् । जसमा ११ वर्षीया एक बालिका पनि मारिएकी छन् । गाजा सिटीका तुफ्फाह र…