युद्ध / शान्ति « Khabarhub

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता बिग्रिएमा टेबल छाडेर हिँड्ने बताएका छन् । फक्स न्युजका ब्रेट बेयरसँग एयर फोर्स वनमा दिएको अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन् । उनले वार्ता राम्रो हुने आशा गर्दै यदि नराम्रो भएमा आफूले टेबल छाडेर हिँड्ने बताएका हुन्। उनले बैठक धेरै राम्रो हुने भविष्यवाणी गरे । तर…