युद्ध / शान्ति « Khabarhub

गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार

जेरुसेलम – इजराइल रक्षा बल (आइडीएफ)ले सोमबार बिहान गाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ । रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो आइडीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “गाजाको खान युनिस क्षेत्रबाट करिब २० वटा रकेट प्रहार भएको पहिचान गरिएको थियो…